FAQs Complain Problems

सूचना

सम्पूर्ण पशुपालक कृषक तथा नगरवासीहरूमा जानकारी गराइन्छ कि षडानन्द नगरपालिका अन्तर्गत पशु सेवा शाखा मार्फत पशु चौपायाहरुमा खोरेत रोग विरुद्ध खोप अभियान तथा कुकुर, विरालोहरुमा जुनोटिक रोग रेबिज विरुद्धको खोप अभियान बारे सार्वजनिक सूचना !

सूचना !

सम्पूर्ण पशुपालक कृषक, कृषक समूह, कृषि सहकारी, अगुवा कृषक कृषि उद्यमी तथा नगरवासीहरूमा जानकारी गराइन्छ कि षडानन्द नगरपालिका अन्तर्गत पशु सेवा शाखा मार्फत पशु चौपायाहरुमा खोरेत रोग विरुद्ध खोप अभियान तथा कुकुर, विरालोहरुमा जुनोटिक रोग रेबिज विरुद्धको खोप अभियान सञ्चालन बारे सार्वजनिक सूचना !

थप जानकारीका लागि:
निरान राई (९८६००८१३२४)
पशु सेवा शाखा
षडानन्द नगरपालिका