सूचना
News and Notices
षडानन्द नगरपालिकामा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन सम्बन्धी ४ दिने कार्याशाला गोष्ठी सञ्चालनको झलकहरुः
षडानन्द नगरपालिकामा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन सम्बन्धी ४ दिने कार्याशाला गोष्ठी सञ्चालनको झलकहरुः
सहभागी संख्याः ३३ जना
आयोजक : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार काठमाडौं
सहजीकरण : प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश नं १, प्रदेश प्रशिक्षण केन्द्र, कलबलगुरी, झापा
प्रशिक्षक: नारायण कोइराला र वावुनन्दन मेहता
सहभागिता : षडानन्द नगरपालिकाको कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, वडासचिवहरू र पालिकाको कर्मचारीहरू ।
षडानन्द नगरपालिकाको संस्थागत क्षमता तथा स्वमूल्याङ्कनको नतिजा www.lisa.mofaga.gov.np मार्फत कार्यपालिकाको वैठकवाट अनुमोदन गरी केही दिन भित्रै सार्वजनिक गरिनेछ ।
श्री १४ वटै वडा कार्यालयहरु, आ.व. २०७८/०७९ को प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि अति विपन्न र जोखिममा परेका वेरोजगार व्यक्तिहरुलाई संलग्न गराउनको लागि फारम भर्न/भराउनका लागि यसै पत्रमा उल्लेखित निर्देशन वमोजिम फारम संकलन गर्नहुन अनुरोध छ ।
श्री १४ वटै वडा कार्यालयहरु,
षडानन्द नगरपालिका, दिङ्ला, भोजपुर ।
कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना र यूवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामा अति विपन्न र जोखिममा परेका वेरोजगार व्यक्तिहरुलाई आ.व. २०७८/०७९ को लागि संलग्न गराउनको लागि यसै पत्रमा उल्लेखित निर्देशन वमोजिम फारम संकलन गर्नहुन अनुरोध छ ।