FAQs Complain Problems

सूचना

समाचार

आज मिति २०८० चैत १६ गतेका दिन यस षडानन्द नपा वडा नं ६ स्थित अरुण नदीमा सञ्चालित फेरीको लोड बेयरिङ्गमा (लठ्ठा) समस्या भई मर्मत कार्य गर्नु पर्ने भएकाले मर्मत नभईन्जेलसम्मको लागि सेवा बन्द हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।

आज मिति २०८० चैत १६ गतेका दिन यस षडानन्द नपा वडा नं ६ स्थित अरुण नदीमा सञ्चालित फेरीको लोड बेयरिङ्गमा (लठ्ठा) समस्या भई मर्मत कार्य गर्नु पर्ने भएकाले मर्मत नभईन्जेलसम्मको लागि सेवा बन्द हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी छौं ।

चिरख्वा हाइड्रोपावर लिमिटेडको सूचना !

चिरख्वा हाइड्रोपावर लिमिटेडको सूचना !

मिति २०८० चैत ७ गतेदेखि यस षडानन्द नगरपालिका स्थित चिरख्वा खोलामा निर्माणधीन माथिल्लो चिरख्वा खोला जलविद्युत आयोजना परीक्षण हुने भएकाले आयोजनाले जारी गरेको सूचना बमोजिम सो क्षेत्रमा बसोबास गर्नु हुने सबै नागरिकहरुमा सतर्कता अपनाउन हुन जानकारीको लागि अनुरोध छ ।

Pages

षडानन्द नगरपालिका रहेको स्थान