FAQs Complain Problems

सूचना

षडानन्द नगरपालिका वडा नं १३ र १४ मा निःशुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन सम्बन्धी सूचना !!!
षडानन्द नगरपालिका वडा नं ३ र ९ मा निःशुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन सम्बन्धी सूचना !!!
रोजगारदाता र सीप/रोजगार खोजकर्ताहरुलाई सीप र रोजगारीको अवसर प्राप्त गर्ने सुनौलो अवसरसम्बन्धी जरुरी सूचना
राष्ट्रिय परिचयपत्र वितरण हुने सम्बन्धी सूचना !
याङसिरिङ चोक देदी सत्तल सडक स्तरोन्नती तथा निर्माण कार्यका लागि बोलपत्र आह्वानको सूचना !!! (प्रकाशित मितिः २०८३।०५।२५)
निःशुल्क आँखा तथा कान जाँच शिविर सम्बन्धी सूचना !
सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!!
रेडियोग्राफर, फार्मेसी र अ.न.मी. पदका लागि लिइएको परिक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना !!!
नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) संकलन, उत्खनन् तथा बिक्री कर संकलन गर्ने कार्यको बोलपत्र सम्बन्धी सूचना !!!
लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता परीक्षा सञ्चालन सम्बन्धी सूचना !!!

समाचार

षडानन्द नगरपालिकाको १४ वटै वडाहरुमा नि:शुल्क कान तथा शारीरिक अपाङ्गता सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर संचालन हुने सम्बन्धमा ।

षडानन्द नगरपालिकाको १४ वटै वडाहरुमा नि:शुल्क कान तथा शारीरिक अपाङ्गता सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर संचालन हुने सम्बन्धमा ।

पत्रमा उल्लेखित मिति, स्थान र समयमा सञ्चालन हुने शिविरमा कान नसुन्ने, कान पाक्ने, दुख्ने समस्याको उपचार सहित निःशुल्क शल्याक्रियाको व्यवस्था गरिनेछ र अपाङ्गता सम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिने भएको हुँदा
समस्या भएका व्यक्तिहरु उपस्थित भई स्वास्थ्य उपचार सेवा लिनका लागि अनुरोध छ ।

षडानन्द नगरपालिकाको नगर स्तरीय कार्यक्रम अन्तर्गत कृषक समूह सहकारी संस्थारूलाई ५० प्रतिशत अनुदानमा वडा नं ३, ९, १० र १३ का कृषकहरुलाई यान्त्रीकरण (मिनि टिलर) नगर प्रमुखज्यू लगायत वडा अध्यक्षज्यूहरुको उपस्थितिमा वितरण गरियो ।

षडानन्द नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई आधुनिक कृषि उपकरण वितरण गरेको छ । कृषि उत्पादन बढाउन र लागत मूल्य कम गर्न नगरपालिकाले कृषक समूह र सहकारी मार्फत किसानहरुलाई कृषि यान्त्रीकरण (मिनिटिलर) प्राप्त गर्ने कृषक समूह/सहकारी संस्था तपशिल बमोजिम रहेकाछन् ।
तपशिलः
सिमधारा कृषक समूह, षडानन्द नपा-१३ – मिनि टिलर थान २
कृषि सहकारी संस्था लिमिटेड, षडानन्द नपा- १३ – मिनि टिलर थान ४
पञ्चकन्या कृषि सहकारी संस्था, षडानन्द नपा- ९ – मिनि टिलर थान ४
बहप्चा कृषक समूह, षडानन्द नपा-१० – मिनि टिलर थान २

कफी खेती प्रवर्द्धन कार्यक्रमको लागि प्रस्ताव आव्हानको सूचना !!!

कफी खेती प्रवर्द्धन कार्यक्रम सम्बन्धी प्रस्ताव आव्हानको सूचना !!!

ब्याक हो लोडर अपरेटरको नतिजा प्रकाशन सम्बन्धी सूचना !!!

ब्याक हो लोडर अपरेटरको नतिजा प्रकाशन सम्बन्धी सूचना !!!

व्याकहो लोडर अपरेटरको परीक्षाको मिति तोकिएको सम्बन्धी सूचना !

व्याकहो लोडर अपरेटरको परीक्षाको मिति तोकिएको सम्बन्धी सूचना !

Pages