FAQs Complain Problems

सूचना

रामचन्द्र मन्दिर परिसर

Read More

षडानन्द नगर कार्यपालिकाको कार्यालय

Read More

ऐतिहासिक दिंला बजारमा नाचिने लाखे नाच

Read More

षडानन्द नगरपालिकाको संक्षिप्त परिचय

कोशी अञ्चल भोजपुर जिल्लाको उत्तरी क्षेत्र जिल्ला सदरमुकामबाट १२ कोष दुरिमा रहेको दिङ्ला उत्तरी क्षेत्रका चौध गा.वि.स. को केन्द्रको रुपमा परिचित रहेको छ । २०७१ मंसीर १६ गतेका दिन नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार साविक केउरेनीपानी, मूलपानी, तुङ्गेछा, किमालुङ्ग र खार्तम्छा गा.वि.स. लाई समेटेर दिङ्ला बजारमा कार्यालय रहने गरी षडानन्द नगरपालिकामा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३।११।२७ को निर्णय अनुसार साविक नेपालेडाडा, कुदाककाउले, साङपाङ, देउराली र वोया गा.वि.स.लाई समेटेर नगरपालिका घोषणा हो । यस नगरपालिकाको कुल क्षेत्रफल २४१.१५ वर्ग कि.मि.

षडानन्द नगरपालिका बारे केही जानकारी

नामः षडानन्द नगरपालिका

स्थापनाः बि.सं. २०७१ मंङसिर १६
नगरपालिका केन्द्रः दिंङ्ला बजार

टेलिफोन नम्बर:

प्रशासनः ०२९-४२११२५

नगर प्रमुखः ०२९-४२११२४

फ्याक्स नम्बर:०२९-४२११२ 

इमेल ठेगाना:  info@shadanandamun.gov.np

                      shadanandanagarpalika @ gmail.com

Pages

सूचना अधिकारी

केशव प्रसाद गुरागाई
अ. स. ई.
keshabprasadguragai@gmail.com
९८५२०५२५३५

षडानन्द नगरपालिका रहेको स्थान

जनप्रतिनिधी

Surendra Kumar Udas
Mayor
surendraudas7@gmail.com
9852023978
Pramila Rai
Deputy Mayor
Prayangs123@gmail.com
9842173438

पदाधिकारी

  • मोहन प्रसाद चापागाईँ
    प्रमुख प्रशासकीय अधिकृत
    cao.shadanandamun@gmail.com
    9852050451
  • मणिराम तामाङ
    वि.नि.
    shadanandanagarpalika@gmail.com
    ९८४२१६३०१३
  • निमदोर्जे तामाङ्ग
    शाखा अधिकृत
    ntamang93@yahoo.com
    9841854976

जानकारी