FAQs Complain Problems

सूचना

सूचना तथा समाचार

विपन्न विद्यार्थीका लागि निःशुल्क लोक सेवा तयारी कक्षा आवेदन पेश गर्ने सम्बन्धी सूचना !!!

आज मिति २०८० चैत १६ गतेका दिन यस षडानन्द नपा वडा नं ६ स्थित अरुण नदीमा सञ्चालित फेरीको लोड बेयरिङ्गमा (लठ्ठा) समस्या भई मर्मत कार्य गर्नु पर्ने भएकाले मर्मत नभईन्जेलसम्मको लागि सेवा बन्द हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।

आज मिति २०८० चैत १६ गतेका दिन यस षडानन्द नपा वडा नं ६ स्थित अरुण नदीमा सञ्चालित फेरीको लोड बेयरिङ्गमा (लठ्ठा) समस्या भई मर्मत कार्य गर्नु पर्ने भएकाले मर्मत नभईन्जेलसम्मको लागि सेवा बन्द हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी छ

Pages

षडानन्द नगरपालिका रहेको स्थान