FAQs Complain Problems

सूचना

दक्षिण कोरियाबाट फर्केका उद्यमीहरुका लागि "RIN Cohort lll" कार्यक्रममा आवेदन पेश गर्ने सम्बन्धी श्री युवा, श्रम तथा रोजगार मन्त्रालयको सूचना !!!
बहाल विटौरी (शनिबारे हाटबजार) कर संकलन गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र आव्हानको ७ दिने सार्वजनिक सूचना !!!
श्री अरुण माध्यमिक विद्यालयको नि.मा.वि. र मा.वि. तहका रिक्त पदहरूमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना !!!
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ! (कफी खेती क्षेत्र विस्तार तथा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत मेशिनरी सामाग्रीहरु खरिद)
नगर उप-प्रमुख श्री प्रमिला राईज्यूबाट नगर सभाको १२ ‍औं अधिवेशनमा आ.व. २०८३-८४ को लागि प्रस्तुत बजेट वक्तव्य र विनियोजन विधेयक २०८३
नगर शिक्षा योजना (२०८३/२०८४–२०९२/२०९३) षडानन्द नगरपालिका भोजपुर
कफी खेती विस्तार क्षेत्र विस्तार कार्यक्रमको लागि आवश्यक कफीको बिरुवा खरिद गर्न अनलाइन शिलबन्दी दरभाउपत्रको सूचना
कृषि कफी खेति यान्त्रिकिकरण कार्यक्रमको लागि आवश्यक मिनी टिलर खरिदको लागि अनलाइन शिलबन्दी दरभाउपत्र आह्वानको सूचना !
कफी खेती क्षेत्र विस्तार तथा प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत मिनी टिलर खरिदको लागि अनलाइन शिलबन्दी बोलपत्र आह्वानको सूचना !
"शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर" सञ्चालनको मिति परिवर्तन सम्बन्धी सार्वजनिक सूचना !

प्राय सोधिने प्रश्नहरु ।

आमा र बुवा दुवै नभएका बच्चाको जन्मदर्ता गर्न मिल्दछ ?
उत्तर : मिल्छ । विस्तृत जानकारी प्रश्न ५ को सूचकको महलमा उल्लेख छ ।

बाबुको ठेगाना नभएका बच्चाको आमाको नामबाट जन्म दर्ता गर्न मिल्दछ ?
उत्तर : मिल्दछ । बाबुको ठेगान नभएका बच्चाको जन्मदर्ता गर्न सूचना फारामको बाबुको विवरणको महलमा ठेगान नभएको व्यहोरा लेखि आमा सूचक बनि जन्मको घटना दर्ता गर्न सकिन्छ ।।

व्यक्तिगत घटना दर्ताको लागि सूचक को हुन्छ ?
उत्तरः व्यक्तिगत घटना दर्ताको लागि देहाय बमोजीमका सूचक हुन सक्दछन् ।

व्यक्तिगत घटना
सूचक बन्न सक्ने व्यक्ति
जन्म
- बुवा–आमा
,
बाजे वा परिवारको मुख्य व्यक्ति र निजको अनुपस्थितिमा परिवारको

उमेर पुगेको व्यक्ति
,

- धर्मपुत्र पुत्रीको जन्म दर्ता गर्न कानून बमोजिम पारित लिखत समेत राखी धर्मपुत्र वा

धर्मपुत्री राख्ने बाबु वा आमाले
,

- बाबु आमा र वंशजतर्फ कोही पनि नभएकाको हकमा सम्बन्धित वडा सदस्यको

सिफारिशको आधारमा सम्बन्धित गाविसको अध्यक्ष वा उपाध्यक्ष र निजहरुको पद

रिक्त भएको अवस्थामा गाविस सचिव र नगरपालिकाको क्षेत्रभित्रको व्यक्तिको

हकमा सम्बन्धित वडा सदस्यको सिफारिशको आधारमा सम्बन्धित नगरपालिकाको

प्रमुख वा उपप्रमुख र निजहरुको पद रिक्त भएको अवस्थामा सम्बन्धित वडा

सचिवको सिफारिशको आधारमा कार्यकारी अधिकृत र वडा सचिवको व्यवस्था

नभएको नगरपालिकाको हकमा कार्यकारी अधिकृत ।

मृत्यु
- परिवारको मुख्य व्यक्ति र निजको अनुपस्थितिमा परिवारको उमेर पुगेको व्यक्ति
,

- आमा बाबुको मृत्यु भएको सूचना दिने कर्तव्य भएको व्यक्ति नभएको अवस्थामा

विवाहित छोरी समेत
,

- विवाहित दिदी बहिनीको मृत्युका सम्बन्धमा वंशज तर्फ कोही पनि नभएको

प्रमाणित भएको खण्डमा माईती तर्फका दाजु भाई समेत
,

- बाबु आमा र वंशजतर्फ कोही पनि नभएकाको हकमा सम्बन्धित वडा सदस्यको

सिफारिशको आधारमा सम्बन्धित गाविसको अध्यक्ष वा उपाध्यक्ष र निजहरुको पद

रिक्त भएको अवस्थामा गाविस सचिव र नगरपालिकाको क्षेत्रभित्रको व्यक्तिको

हकमा सम्बन्धित वडा सदस्यको सिफारिशको आधारमा सम्बन्धित नगरपालिकाको

प्रमुख वा उपप्रमुख र निजहरुको पद रिक्त भएको अवस्थामा सम्बन्धित वडा सचिवको

सिफारिशको आधारमा कार्यकारी अधिकृत र वडा सचिवको व्यवस्था नभएको

नगरपालिकाको हकमा कार्यकारी अधिकृत ।

विवाह
- पति र पत्नी दुवै
,

- वेपत्ता भएका नागरिकको विवाह दर्ता गर्न पति वा पत्नी एक्लै (सर्जमिन मुचुल्का

सहित)
,
पतिले विवाह दर्ता गर्न ईन्कार गरेको अवस्थामा नाता कायम प्रमाणपत्र

वा सम्मानित अदालतको फैसलाको प्रमाणपत्र भएमा पत्नी एक्लैले ।

सम्बन्ध बिच्छेद
- पति वा पत्नी मध्ये कुनै एक (तर अदालतले सम्बन्ध विच्छेदको फैसला गरेको

कागजात जरुरी हुन्छ ।

- दौत्य सम्बन्ध भएको मुलुकको अदालतमा सम्बन्ध विच्छेद गर्ने नेपाली नागरिकको

हकमा राजदुतावासबाट प्रमाणित अदालतको फैसलाको आधारमा पति वा पत्नीले
,

बसाईसराइ
- परिवार सबै बसाईसराइ गर्ने भए परिवारको मुख्य व्यक्तिले
,

- व्यक्ति एक्लै बसाइँ सराईँ गर्ने भए व्यक्ति स्वयम्ले ।

स्थानीय पञ्जिकाधिकारी कसलाई भनिन्छ ?
उत्तर: (क) नगरपालिकाहरुका हकमा वडा सचिव र वडा सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) को सहमतिमा नगरपालिकाको सचिवले तोकेको स्थानीय निकायको कर्मचारी,
(ख) गाउँ विकास समितिको हकमा गाविस सचिव र गाविस सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार) ले तोकिदिएको स्थानीय निकायको कर्मचारी |

व्यक्तिगत घटना कसले गर्दछ ?
उत्तर: स्थानीय पञ्जिकाधिकारीले ।

व्यक्तिगत घटना दर्ता कहाँ गरिन्छ ?
त्तर: सम्बन्धित व्यक्ति स्थायी बसोबास गरेको गाउँ पालिका वा नगरपालिका ।

व्यक्तिगत घटना दर्ता गर्नु जरुरी छ छैन ?
उत्तर: जरुरी छ । व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाका गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र जरुरी हुन्छ ।

व्यक्तिगत घटना दर्ता के हो ?
उत्तर: व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँ सराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ ।

धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?
धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

व्यहोरा सहितको निवेदन
योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस
कार्यालय प्रमुखको तोक आदेश
निवेदन दर्ता
धरौटी फिर्ताको निर्णय

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको
सूचना फाराम (भरेको हुनुपर्ने)
आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि
आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको
सिफारिस
आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि
अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि
वडाको किटानी सिफारिस
दस्तुर न.पा.को नियमानुसार
माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१२
अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ

घरजग्गा नामसारी सिफारिस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

घरजग्गा नामसारी सिफारीस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि
नाता प्रमाणित प्रमाण पत्र सिफारिस प्रतिलिपि
नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि/१६ बर्ष नपुगेकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,
अंशबन्डा भए बण्डापत्रको प्रतिलिपि
जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र
वडा सचिवको किटानी सिफारिस
गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
स्थलगत वडा सर्जमिन मुचुल्का
व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिी (व्यावसायको हकमा) घर बहाल कर तिरेको रसिद

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन ?

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |

प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम ।
सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको) ।
जन्म दर्ता ।
शैक्षिक योग्यताको प्रमाण–पत्रविवाह दर्ता, बसाईसराई दर्ता ।
अस्थायी निस्सा ।