आमा र बुवा दुवै नभएका बच्चाको जन्मदर्ता गर्न मिल्दछ ?
उत्तर : मिल्छ । विस्तृत जानकारी प्रश्न ५ को सूचकको महलमा उल्लेख छ ।
बाबुको ठेगाना नभएका बच्चाको आमाको नामबाट जन्म दर्ता गर्न मिल्दछ ?
उत्तर : मिल्दछ । बाबुको ठेगान नभएका बच्चाको जन्मदर्ता गर्न सूचना फारामको बाबुको विवरणको महलमा ठेगान नभएको व्यहोरा लेखि आमा सूचक बनि जन्मको घटना दर्ता गर्न सकिन्छ ।।
व्यक्तिगत घटना दर्ताको लागि सूचक को हुन्छ ?
उत्तरः व्यक्तिगत घटना दर्ताको लागि देहाय बमोजीमका सूचक हुन सक्दछन् ।
समस्त षडानन्द नगरबासी आमा, बुवा, दाजुभाई, दिदीबहिनीहरु साथै देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा, संविधान दिवस तथा राष्ट्रिय दिवस~२०८२ को शुभकामना !!!
"स्वस्थ नागरिक, जिम्मेवार पालिका" भन्ने नारालाई आत्मसात् गर्दै १५ शैयाको दिङ्ला नगर अस्पतालको सेवा मिति २०८२ असार २६ गते औपचारिक रुपमा शुभारम्भ गरिएको झलकहरु ।
मिति २०८२ असार १० गते मंगलबारका दिन षडानन्द नगरपालिका दिङ्ला, भोजपुरको आगामी आ.व. २०८२/८३ को लागि नीति तथा कार्यक्रम, वार्षिक बजेट तथा कार्यक्रम सहित विभिन्न प्रस्ताव, विधेयकहरु माथि छलफल सहित निर्णय पारित गर्दै नगरसभाको ११ औं अधिवेशन, सभ्य र भव्य रुपमा
संविधान तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा दिङ्ला बजार आसपास सार्वजनिक स्थानहरूमा सरसफाइ कार्यक्रम साथै बेलुकी दिप प्रज्वलन गरी संविधान दिवस उल्लासपूर्वक मनाइएका झलकहरु…
षडानन्द नगरपालिका दिङ्लामा आठौैं संविधान दिवस २०७९ मनाउदै..दीप प्रज्ज्वलन साथै शुभकामना आदान प्रदान कार्यक्रमका झलकहरु......,